फाइल फोटो

ब्रेकिङ स्टोरी

एसईईको नतिजा बिहीबार नै सार्वजनिक हुने निश्चितप्रायः

By खबरहब

July 06, 2023

काठमाडौँ- एसईईको नतिजा बिहीबार नै सार्वजनिक हुने निश्चितजस्तै भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकमा यसबारे थप छलफल जारी रहेको र आजै नतिजा सार्वजनिक हुने निश्चितप्रायः बताइएको छ ।

लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा सार्वजनिक हुनेछ ।