फाइल तस्वीर

ब्रेकिङ स्टोरी

खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा ट्रमा सेन्टरमा

By खबरहब

September 06, 2023

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् ।

कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन् ।