फोटो फिचर

आम जनता पार्टीको प्रदेश स्तरीय भेला (फोटो फिचर)

By खबरहब

January 07, 2023

राजनीति– प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले शनिबार ललितपुरको लगनखेलमा आयोजना गरेको प्रदेश स्तरीय भेला । भेलालाई पार्टी अध्यक्ष साहसहितका नेताले सम्बोधन गरेका थिए ।