राजनीति

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको शपथ ११ बजे शीतल निवासमा

By खबरहब

February 07, 2023

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ ११ बजे हुने भएको छ।

संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति विद्यादेवी भण्डारीको  उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्षबाट शपथ लिने छन् ।

शपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।