सांकेतिक तस्बिर

देश/प्रदेश

कञ्चनपुरमा भारतीय नागरिक मृत फेला

By खबरहब

February 07, 2023

काठमाडौँ- कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योति चोकमा भारतीय नागरिक मृत फेला परेका हुन् ।

चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।