राजनीति

मन्त्रिपरिषद् बैठक जारी

By खबरहब

April 07, 2023

काठमाडौं–  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

 जारी बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।