फाइल तस्वीर

समाचार

एक लाख २५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया

By खबरहब

April 07, 2023

काठमाडौँ – नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीनसय ७९जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ।

अस्पताल स्थापनाको स्वर्णमहोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९जनालाईसेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९जनाको आँखाको शल्यक्रिया गरिएको जनाालबे हाालब१ ४ जना नेत्र विशेषज्ञ लगाएत १२९ जना कर्मचारीबाट आँखासेवाको विशिष्टकृतसेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष डा गोपालपे खरेलले जानकारी दिए।

चालू आर्थिक बर्षको ८ महिनामा ९४ हजार ३ सय ४६ जनालाईसेवा प्रदान गरिएको र ५ हजार १ ३ जनाको शल्यक्रिया भइसकेको उनले बताए । उनले अस्पतालको चारवटा शाखाबाट पनिसेवा प्रवाह भइरहेको जानकारी दिए । स्पतालबाट दैनिक चारसय देखिसातसय बिरामीले बहिरङ्गसेवा लिने गरेको उनले बताए ।

डाक्टर पोखरेलले देशमा आँखाको उपचारसेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागिह स्थानका सहकार्यजरुरी भएको बताउनुभयो। अस्पतालको विसं २०३० चैत २६ मा स्थापना भएको थियो।