राजनीति

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सभाको बैठकमा

By खबरहब

June 07, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभाको बैठकमा पुगेका छन्।

साढे बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री प्रचण्ड सार्वजनिक महत्वको विषयमा जवाफ दिन पुगेका हुन्।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु हुनेछ।