सांकेतिक तस्बिर

देश/प्रदेश

लागूऔषधसहित धनगढीमा एक जना पक्राउ

By खबरहब

June 07, 2023

धनगढी- कैलालीमा एक जना युवा लागूऔषधसहित पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–१५ सुनसरीका २७ वर्षीय प्रदिप ढकाललाई प्रहरी चौकी त्रिनगरबाट खटिईएको टोलीले ६४० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित गरेको हो ।

ढकाललाई धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।