देश/प्रदेश

प्यालेस्टाइनी लडाकु समूहको आक्रमणबाट आक्रान्त इजरायलमा १५ नेपाली बन्धक

By खबरहब

October 07, 2023

दोहा- प्यालेस्टाइनी लडाकु समूहको आक्रमणबाट आक्रान्त इजरायलमा बसोबास गरिरहेका १५ नेपाली बन्धक भएका छन् । इजरायलले कब्जा गरेको सहरमा बसोबास गरेको भन्दै प्यालेस्टाइनी लडाकु समूहले १५ जना नेपालीलाई बनाएका हुन् ।

प्यालेस्टाइन लडाकुको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएको भन्ने समाचार बाहिर आएपनि आधिकारिक रुपमा पुष्टी गर्न इजरायली विदेश मन्त्रालयसँग विवरण लिने कार्य भइरहेको तेल अभिभस्थित नेपाली राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेले जानकारी दिए ।