देश/प्रदेश

निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा धर्ना र प्रर्दशन

By खबरहब

January 08, 2023

काठमाडौँ- बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आइतबार माईतीघर मण्डलमा धर्ना र प्रर्दशन आयोजना गरिएको छ ।

सो अवसरमा सामाजिक अभियन्ता डाक्टर गोविन्द केसी, अन्य सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । कुर्मीको सम्पत्ति हडपेर उनलाई बेपत्ता पारिएको बताइएको छ ।

उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् ।