आर्थिक

नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो

By खबरहब

January 08, 2023

काठमाडौँ- आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.६८ अंकले वृद्धि भई २१६४.६१ विन्दुमा पुगेको छ ।

आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।