राजनीति

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

By खबरहब

February 08, 2023

दाङ – लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।