फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक जारी

By खबरहब

March 08, 2023

काठमाडौं– राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिने बताइएकाे छ । 

साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।