फाइल फोटो

ब्रेकिङ स्टोरी

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान 

By खबरहब

March 08, 2023

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । 

 बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।