तस्बिरः रासस

देश/प्रदेश

सिन्दुरेजात्राको तयारी

By खबरहब

April 08, 2023

नुवाकोट – नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदै ।

भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत आज अपरान्ह्न यस भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तिर्थालु, भक्तजनहरुले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ ।