ब्रेकिङ स्टोरी

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय

By खबरहब

May 08, 2023

काठमाडौँ- संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो ।