फोटो फिचर

बाढीले धोबीखोला करिडोरको घरहरू जलमग्न (फोटोफिचर)

By खबरहब

August 08, 2023

काठमाडौं– सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ । 

काठमाडौंको धोबीखोला करिडोरका घरहरू डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ ।

घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ ।