फाइल तस्वीर

ब्रेकिङ स्टोरी

एमालेको सचिवालय बैठक जारी

By खबरहब

November 08, 2023

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा, जाजरकोट भूकम्पपछिको सरकारको राहत र उद्धारको काम लगाएतका बिषयमा छलफल भइरहेको एमालेले जनाएको छ ।

त्यस्तै बैठकमा पार्टीले सञ्चालन गर्न लागेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल भइरहेको नेताहरुले जनाएका छन् ।