समाचार

एमाले पदयात्राको नवौँ दिन, आज आरुघाट आइपुग्ने

By खबरहब

December 08, 2023

पोखरा– नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरुघाटक, गोरखा पुग्दैछ ।

झुलाघाटबाट आरम्भ भएको समृद्धिको लागि संकल्प यात्राको नवौँ दिन आज  कास्कीको पोखराबाट सुरू हुने छ। यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरुघाटमा बास बस्ने प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए ।