फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ओली ढुक्क   

By खबरहब

January 09, 2023

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्। 

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘म विश्वस्त छु प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत पाउनुहुनेछ। म अहिले नै उहाँलाई बधाई दिन चाहन्छु।’ 

अब देश विकास गर्न र देशको उन्नति प्रगतिका लागि सरकारले काम गर्ने ओलीले बताए।