फाइल फोटो

राजनीति

सिंगो संसद्ले आफूलाई विश्वासको मत दिने प्रचण्डको विश्वासको 

By खबरहब

January 09, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्का सबै सदस्यले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा उपस्थित भएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने– ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’

प्रतिनिधिसभा संसद्को भोलिको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ ।