ब्रेकिङ स्टोरी

जसपा संसदीय दलको नेतामा रामसरोज यादव चयन

By खबरहब

January 09, 2023

जनकपुर– जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।  

मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।