ब्रेकिङ स्टोरी

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

By खबरहब

January 09, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवानिावास धुम्बाराहीमा दुई जनाबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुबै पार्टीका नेताहरुको पनि उपस्थिती रहेको बताइएको छ । नवगठित सरकारले संसदमा विश्वासको मत प्राप्त गर्नुअघि प्रचण्डले देउवालाई भेटेका हुन् ।

भेटवार्तामा प्रचण्डले आपलू नेतृत्वको सरकारलाई विश्वासको मत दिन देउवासमक्ष आग्रह गरेको बुझिएको छ ।