ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद्को बैठक सुरु

By खबरहब

May 09, 2023

काठमाडौँ- नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने भएकाले आजको नियमित बैठक हो ।

आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।