फाइल तस्वीर ।

ब्रेकिङ स्टोरी

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

By खबरहब

January 10, 2023

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रवक्ता जगन्नाथ खतिवडाले आज बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।

एकीकृत समाजवादीले सरकारमा सम्मानजनक शक्ति बाँडफाँड खोजेको छ।