फाइल तस्वीर

आर्थिक

राष्ट्र बैंकले आज मौद्रिक अर्ध वार्षिक नीतिको समीक्षा गर्दै

By खबरहब

February 10, 2023

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आव्हान गरेको छ।

ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध वार्षिक समीक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।