समाचार

ओडारमा ५ नाल भरुवा बन्दुक भेटिए

By खबरहब

February 10, 2023

सुर्खेत – लेकबेशी नगरपालिका-५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

सबै बन्दुक प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।