फाइल फोटो

राजनीति

हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ : अध्यक्ष ओली

By खबरहब

February 10, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसदका दुबै सदनमा राष्ट्रपतिको सम्बोधनपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।

उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘हामीले भनेकै व्यक्ति (राष्ट्रपति) हुन्छ ।’