ब्रेकिङ स्टोरी

राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

By खबरहब

August 10, 2023

काठमाडौं– शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

 बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन्। 

भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको जनाएको छ।