क्रिकेट

एसिया कप : पाकिस्तानले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्दै

By खबरहब

September 10, 2023

काठमाडौँ- एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानले टस जितेको छ ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित आरप्रेमादासा रंगशालामा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यससँगै भारतले पहिले ब्याटिङ गर्दैछ ।