देश/प्रदेश

कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

By खबरहब

February 11, 2023

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजार ५ सय ७६ जनाको गरिएको छ।

अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको भई घर फर्केका छन्।

खोप अभियान सुरु भएदेखि अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाइसकिएको छ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।