फाइल तस्वीर

ब्रेकिङ स्टोरी

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

By खबरहब

March 11, 2023

काठमाडौँ – उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा एमालेको सचिवालय बैठक चलिरहेको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ। ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपराष्ट्रपतिको उम्मेदवारको मनोनयनका लागि समय तोकेको छ।