ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद बैठक जारी

By खबरहब

April 11, 2023

काठमाडौँ- मन्त्रिपरिषदको बैठक जारी छ ।

सिंहदरबारमा मङ्गलबार मन्त्रिपरिषदको बैठक बसेको हो ।

बैठकमा समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।