ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद् बैठक सुरू

By खबरहब

July 11, 2023

काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ ।