खेलकुद

मेस्सी र एमबाप्पे मैदानबाहिर रहँदा पीएसजी ३–१ ले पराजित

By खबरहब

February 12, 2023

काठमाडौँ – पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ। फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो।

चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राति भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो।

खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो। ७ मिनेटमा अग्रता लिएको मोनाकोको तर्फतबाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे।