राजनीति

प्रतिनिधिसभा बैठक : थारू आयोगको वार्षिक प्रतिवेदन पेस

By खबरहब

February 12, 2023

काठमाडौँ– सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन-२०७९ असार)’ पेस गरेका हुन् ।