देश/प्रदेश

देउवाका परराष्ट्र सल्लाहकार सुवेदीलाई पितृ शोक

By खबरहब

February 12, 2023

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीलाई पितृ शोक परेको छ । सुवेदीका बुबा टीकाप्रसाद सुवेदीको ८८ वर्षमा आइतबार निधन भएको हो ।