फाइल तस्वीर

राजनीति

एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त

By खबरहब

March 12, 2023

काठमाडौँ- नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् ।

त्यसैगरी एमालेले सचेकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् ।