आर्थिक

प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार

By खबरहब

April 12, 2023

काठमाडौँ – प्रि-ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ ।

यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ

१३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।