सांकेतिक तस्बिर

देश/प्रदेश

इनारमा डुबेर एक पुरुषको मृत्यु

By खबरहब

December 12, 2023

भक्तपुर– भक्तपुरको ताथलीमा इनारमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार इनारमा डुबेर चाँगुनारायण नगरपालिका–९, ताथली बस्ने ५२ वर्षीय राम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानबाट सम्पर्कविहीन भएका खड्काको शव खोजी गर्ने क्रममा इनारमा फेला पारेको हो ।