राजनीति

मधेस प्रदेशमा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा साह चयन

By खबरहब

January 13, 2023

जनकपुर – नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन् ।

माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो।

साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भइसकेका नेता हुन्।