साङ्केतिक तस्बिर

समाचार

एकाबिहानै ताप्लेजुङ केन्द्र भएको भूकम्प

By खबरहब

February 13, 2023

काठमाडौँ- एकाबिहानै ताप्लेजुङ केन्द्रविन्दु भएको भूकम्प गएको छ।

बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा महशुस गरिएको छ।