फाइल फोटो

आर्थिक

सेयर बजार आज बन्द

By खबरहब

February 13, 2023

काठमाडौँ –  सेयर बजार सोमबार बन्द गरिएको छ ।

जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक बिदा दिएको हुँदा नेप्से बन्द गरिएको हो ।

आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा रोकिएको छ । बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।