देश/प्रदेश

ओली र दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबीच भेटवार्ता

By खबरहब

February 13, 2023

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलका सल्लाहाकार जाङ सुङ–मिनबीच भेटवार्ता भएको छ । उनीबीच सोमबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको बताइएको छ ।