तस्वीर- एएनआई

राजनीति

राष्ट्रपति पौडेललाई चीनको बधाई

By खबरहब

March 13, 2023

काठमाडौँ- उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेललाई सफल कार्यकालको शुभकामकना दिएका छन् ।

उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।