फाइल फोटो

राजनीति

पत्नी निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जान्छु : रवि

By खबरहब

April 13, 2023

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै दुखेसो पोखेका छन्।

आफ्ना कारण पत्नी निकिताले तनाव र बेइज्जत बेहोर्नुपरेको भन्दै उनले गए राति सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । निकिताविरुद्धको पोस्ट नहटाए कानुनी प्रक्रियामा जाने चेतावनी पनि उनले दिएका छन् ।

हेर्नुस् उनले स्टाटस्