फाइल फोटो

समाचार

न्याय सेवाका ६५० भन्दा बढी अधिकृतको सरुवा (सूचीसहित)

By खबरहब

May 13, 2023

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरूको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् आयोगले सरुवा, बढुवा पदस्थापन तथा नियुक्ति सिफारिस सम्बन्धी निर्णय