बलिउड/हलिउड

भारतीय अभिनेत्री परिणीति र राईवको इन्गेजमेन्ट आज

By खबरहब

May 13, 2023

नयाँदिल्ली – अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इन्गेजमेन्ट आज हुने भएको छ ।

दुवैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा इन्गेजमेन्ट गर्न लागेका हुन्। त्यसका लागि उनीहरू दुवै जना मुम्बईबाट नयाँ दिल्ली पुगेका छन्।

मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाइन गरेका छन् ।