ब्रेकिङ स्टोरी

मन्त्रिपरिषदको बैठक जारी

By खबरहब

June 13, 2023

काठमाडौँ- मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।